कर्णालीमा पहिलो राष्ट्रिय खेलकुद : आयोजनाको उत्साह, घरेलु मैदानमा पदकको चुनौती
बिहीबार ११ मंिर २०८३ ०६:५७ AM
सुर्खेत / कर्णाली प्रदेशमा पहिलोपटक आयोजना भइरहेको दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले प्रदेशको खेलकुद क्षमता, पूर्वाधार र व्यवस्थापकीय दक्षताको परीक्षा लिइरहेको छ । मंसिर ८ गतेदेखि विभिन्न