कहाँ पुग्यो पुस मसान्तभित्रै टेलिकमको २६ प्रतिशत शेयर सर्वसाधारणलाई बेच्ने सरकारको घोषणा ?

  • बिहीबार ११ मंिर २०८३ ०६:४० AM
चालु आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल टेलिकममा सङ्घीय सरकारको ६६ प्रतिशत शेयर कायम राखी बाँकी शेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने र प्राप्त रकम नेपाललाई ‘टेकहब’ बनाउन उपयोग गर्ने घोषणा गरेका थिए। बजेट बक्तब्यमै तोकिएको मिति नजिक आईसक्दा कम्पनीको शेयर कसरी र कुन मूल्यमा बिक्री होला भन्ने The post कहाँ पुग्यो पुस मसान्तभित्रै टेलिकमको २६ प्रतिशत शेयर सर्वसाधारणलाई बेच्ने सरकारको घोषणा ? appeared first on Businesspana.