नबिललाई भिसा इन्टरनेशनलका दुई अवार्ड

  • बिहीबार ११ मंिर २०८३ ०७:१३ AM
नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्वपूर्ण दुई विधामा अवार्ड जितेको छ । बैंकले यस वर्ष एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट विधामा अवार्ड जितेकोे हो । भिसा लिडरसिप कन्क्लेभमा नबिल बैंकका प्रतिनिधिले उक्त विधाका अवार्डहरु ग्रहण गरेका थिए । यस अघि पनि उक्त विधाहरुमा नबिल बैंकको वर्चस्व रहदै आएको The post नबिललाई भिसा इन्टरनेशनलका दुई अवार्ड appeared first on Businesspana.