काठमाडौं । नेपालको सार्वजनिक ऋणको आकार झन्डै ३० खर्ब रुपैयाँ पुगेको छ। सरकारले सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीमा मात्रै चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ खर्च गरेको छ। यो ऋण सेवा भुक्तानीका लागि वार्षिक विनियोजित बजेटको ३३ दशमलव ७३ प्रतिशत हिस्सा हो। अर्थात्… Continue reading ऋणको चक्रमा सरकार : नयाँ ऋणको ९२ प्रतिशत पुरानोको साँवा–ब्याज तिर्नमा खर्च, चार महिनामै १.४१ खर्ब भुक्तान