यामाहा चङ्गा चेट अभियान : बुटवलकी सरस्वतीले जितिन् १० लाख ३० हजार, पोखराका तेजबहादुरलाई यामाहा आर१५ एस बाइक

  • बिहीबार ११ मंिर २०८३ ०७:१४ AM
काठमाडौं । यामाहा नेपालले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियान सम्पन्न गरेको छ। अभियानअन्तर्गत कम्पनीले नगद पुरस्कारदेखि आकर्षक उपहारसम्म प्रदान गर्दै विजेताहरूलाई सम्मान गरेको छ। बुधबार अभियानको सबैभन्दा ठूलो पुरस्कार बुटवलकी सरस्वती खनाल रायमाझीले जितेकी छन्। बुटवलस्थित यामाहाको आधिकारिक विक्रेता बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्‍याली… Continue reading यामाहा चङ्गा चेट अभियान : बुटवलकी सरस्वतीले जितिन् १० लाख ३० हजार, पोखराका तेजबहादुरलाई यामाहा आर१५ एस बाइक