काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न कोषमा रहेको २५ अर्ब ७ करोड ४७ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो । राष्ट्र बैंकले सो रकम एक वर्षका लागि मुद्दतीContinue reading "राष्ट्र बैंकले २५ अर्ब ७ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने"