घरेलु मैदानमै कर्णालीको कमजोर प्रदर्शन, ४ विधामा निराशाजनक नतिजा
बिहीबार ११ मंिर २०८३ ०५:२३ AM
सुर्खेत । १० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुरुवाती दुई दिनमै घरेलु मैदानमा प्रतिस्पर्धा गरिरहेको कर्णाली प्रदेशले निराशाजनक प्रदर्शन गरेको छ । पाँच विधाका खेल सञ्चालन भइरहँदा कर्णाली सहभागी चार विधामध्ये कुनैमा पनि अपेक्षित नतिजा निकाल्न