१० औँ राष्ट्रिय खेलकुद :  कर्णालीमाथि गण्डकीको सहज जित

  • बिहीबार ११ मंिर २०८३ १२:०० PM
काठमाडौं : १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजक कर्णाली प्रदेश पुरुष फुटबलको लिग चरणबाटै बाहिरिएको छ । बिहीबार प्रतियोगिताको तेस्रो दिनको पहिलो खेलमा गण्डकी प्रदेशसँग ५–० गोल अन्तरले पराजित भएपछि कर्णालीको यात्रा लिग चरणमै समाप्त भएको हो ।आजको खेलमा जित निकाल्नैपर्ने दबाबमा रहेको कर्णाली प्रतियोगिताबाट बाहिरिने पहिलो टोलीसमेत बनेको छ । यसअघि मंगलबार भएको उद्घाटन खेलमा कर्णाली नेपाल पुलिस क्लबसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।गण्डकीले खेलको सुरुवातदेखि नै कर्णालीमाथि दब