काठमाण्डु – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने प्रक्रियामा प्रधानमन्त्री कार्यालयको भूमिकाबारे स्वतन्त्र र निष्पक्ष छानबिन गर्न माग गरेका छन् । कांग्रेसकै आह्वानमा गत १७ कात्तिकमा बसेको प्रतिपक्षी दलहरूको बैठकले संसद र संसदीय समितिको बैठक बोलाउन माग गरिए अनुसार मंगलबार सार्वजनिक लेखा समिति बैठक बसेर सरकारलाई सात बुँदे