मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु भण्डारण केन्द्रको अनुगमन

  • बिहीबार ११ मंिर २०८३ ०५:३३ AM
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले काठमाडौंको बालाजु र सीतापाइलास्थित मासु भण्डारण केन्द्रको अनुगमन गरेकी छन् । पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्थाबारे जानकारी लिन मन्त्री चौधरीले आज ती केन्द्रहरूको अनुगमन गरेकी हुन् । उक्त ऐन मङ्सिर १ गतेदेखि कार्यान्वयनमा आएको छ । अनुगमनका क्रममा मन्त्री चौधरीले मासु भण्डारणको