स्रोत नखुलेको ५० लाखभन्दा बढी रकमसहित दुई जना पक्राउ

  • बिहीबार ११ मंिर २०८३ ०५:४७ AM
काठमाडौं । स्रोत नखुलेको नेपाली तथा विदेशी मुद्रासहित दुई जना पक्राउ परेका छन् । काठमाडौंको ठमेलबाट चितवनको बिसौनीकी २० वर्षीया स्नेहा रिमाल र माल्दिभ्सका नागरिक युगीथ इब्राहिम पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाका अनुसार उनीहरूलाई आज पक्राउ गरिएको हो । प्रहरीले उनीहरूको साथबाट नेपाली ५० लाख ५० हजार रुपैयाँ, ओमानी