पीपीए रोकिँदा थन्किए १६ हजार मेगावाटका आयोजना, नयाँ ऊर्जा मिश्रण बनाउँदै सरकार
बिहीबार ११ मंिर २०८३ ०५:३९ AM
सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रणको ढाँचा तयार गर्ने प्रक्रिया अघि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ