भारतसँगको सम्बन्ध आर्थिक विकास र बहुआयामिक साझेदारीमा रुपान्तरण गर्ने अवसरः महासंघ

  • बिहीबार ११ मंिर २०८३ ०५:२१ AM
नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धलाई परम्परागत राजनीतिक तथा कूटनीतिक सम्बन्धबाट माथि उठाउँदै आर्थिक विकास, बहुआयामिक साझेदारीमा रूपान्तरण गर्ने महत्वपूर्ण अवसर सावित हुनुपर्नेमा जोड दिएको छ । महासंघले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएका समझदारी र सहमतिलाई केवल कूटनीतिक सहमति र घोषणामा सीमित नराखी नागरिक तथा व्यवसायीले प्रत्यक्ष अनुभूति गर्ने आर्थिक The post भारतसँगको सम्बन्ध आर्थिक विकास र बहुआयामिक साझेदारीमा रुपान्तरण गर्ने अवसरः महासंघ appeared first on Businesspana.