पश्चिम सेती-दैजी प्रसारणलाइन बनाउँदै RPGCL, १५०० मेगावाट विद्युत प्रसारण गर्न सकिने

  • बिहीबार ११ मंिर २०८३ ०५:३७ AM
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले  ४०० के.भीको पश्चिम सेती-न्यू अत्तरिया ( दैजी) विद्युत प्रसारण लाइन आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले प्रसारणलाइन निर्माणको अनुमतिपत्रका लागि विद्युत विकास विभागमा आवेदन दिइसकेको छ । विभागले आज मङ्सिर १० गते सार्वजनिक सूचना जारी गर्दै प्रस्तावित प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा उल्लेखनीय प्रतिकूल असर पर्ने भएमा ३५ दिनभित्र आफ्नो लिखित The post पश्चिम सेती-दैजी प्रसारणलाइन बनाउँदै RPGCL, १५०० मेगावाट विद्युत प्रसारण गर्न सकिने appeared first on Businesspana.