काठमाडौं । नेपाली बजारमा लगातार घटबढ भइरहेको सुनचाँदीको मूल्यमा बिहीबार पुनः वृद्धि भएको छ। अघिल्लो दिन एकैपटक प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको सुनको मूल्य बिहीबार भने १ हजार ४०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ८०० रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला… Continue reading सुन–चाँदीको मूल्यमा पुनः वृद्धि, तोलामा १ हजार ४०० रुपैयाँले महँगियो सुन