काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी मासुजन्य वस्तुको स्वच्छता, गुणस्तर र खाद्य सुरक्षाको अवस्था बुझ्न आफैँ स्कुटर चलाएर छड्के अनुगमनमा निस्किएकी छन्। उनले बिहीबार काठमाडौंको बालाजु र सीतापाइलामा रहेका मासु कोल्ड स्टोरेजको स्थलगत निरीक्षण गरेकी हुन्। मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्था बुझ्न मन्त्री… Continue reading स्कुटर चढेर मासु कोल्ड स्टोरेजको छड्के अनुगमनमा निस्किइन् मन्त्री चौधरी