इलाम । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३/०८४ को मङ्सिर ९ गतेसम्म अवैध रूपमा चोरी पैठारी तथा निकासी गरिएका १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरका विभिन्न सामान तथा चौपाया बरामद गरेको छ । गुल्मले इलामको सूर्योदय नगरपालिकाका सातवटा छुट्टाछुट्टै स्थानमा सञ्चालन गरेको कारबाहीका क्रममा स्याउ, फर्सीको बियाँ, जुत्ता–चप्पल, मदिराजन्य पदार्थलगायतका सामान नियन्त्रणमा लिएको हो । बरामद सामग्रीमध्ये १ सय ७८ कार्टुन अर्थात् ३ हजार ५ सय ६० किलो स्याउ, २० कार्टुन मदिराजन्य पदार्थ, ५ सय ७० किलो फर्सीको बियाँ तथा जुत्ता–चप्पललगायतका सामान रहेका छन् । सशस्त्र ... The post इलामको पशुपतिनगरबाट अवैध सामान तथा चौपाया बरामद appeared first on Kalika Khabar.