नवलपुरमा जिप र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १३ जना घाइते

  • बिहीबार ११ मंिर २०८३ ०४:५८ AM
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यबिन्दु नगरपालिका–११ बाहुनिकुनामा जिप र ट्याक्टर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गमा बुधबार भएको दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीका ३० वर्षीय चुरेन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अनिल पण्डितका अनुसार