सुन चाँदीको मूल्य बढ्यो, कतिमा भइराखेको छ आज कारोबार ?

  • बिहीबार ११ मंिर २०८३ ०५:१४ AM
काठमाडौं । स्थानीय बजारमा आज बिहीबार सुनचाँदीको मूल्यमा उकालो लागेको लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बिहीबार सुन तोलाको २ लाख ४२ हजार ८०० र चाँदी ३ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनको आजको मूल्य हिजो बुधबारको भन्दा एक हजार ४०० र चाँदीको ३५ रुपैयाँले बढी हो । बुधबार सुन