काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यअनुसार नयाँ ऊर्जा मिश्रण (इनर्जी मिक्स) नीति तयार गर्ने प्रक्रिया अघि बढाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जलविद्युत्का विभिन्न प्रकारसँगै सौर्य, वायु र अन्य वैकल्पिक ऊर्जा स्रोतको हिस्सा निर्धारण गर्ने गरी नयाँ ढाँचा बनाउन थालेको हो। नयाँ ढाँचा बनेपछि लामो समयदेखि रोकिएको… Continue reading पीपीएको प्रतीक्षामा १६ हजार मेगावाटका आयोजना, सरकार नयाँ ऊर्जा मिश्रण ढाँचा बनाएर पीपीए गर्ने तयारीमा