बिर्तामोडमा मञ्चन हुँदै ‘एक चिहान’, विद्यार्थीलाई रङ्गमञ्चबाटै साहित्य बुझाउने प्रयास

  • बिहीबार ११ मंिर २०८३ ०३:२३ AM
झापा :  पाठ्यपुस्तकमा पढेको साहित्यलाई रङ्गमञ्चमा प्रत्यक्ष हेर्न र बुझ्न पाउने अवसर अब झापाका विद्यार्थीले पनि पाउने एका छन्। हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटक बिर्तामोडमा मञ्चन हुने भएपछि विद्यार्थीले साहित्यिक कृतिलाई