देउवा समूहको कर्णाली प्रदेश अधिवेशन मंसिर १३ गते उद्घाटन हुने

  • बिहीबार ११ मंिर २०८३ १०:०० AM
वीरेन्द्रनगर : नेपाली कांग्रेसको देउवा समूहको कर्णाली प्रदेश अधिवेशन आगामी मंसिर १३ गते उद्घाटन हुने भएको छ । बिहीबार पत्रकार सम्मेलन गरी अधिवेशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रदेश संयोजक रंगमती शाहीले जानकारी दिइन् ।उनका अनुसार अधिवेशनमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट १ हजार २ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । प्रदेशस्तरीय अधिवेशनलाई लक्षित गरी व्यवस्थापन, मञ्च निर्माण, प्रतिनिधिको आवास तथा अन्य आवश्यक तयारी पूरा गरिएको सुर्खेत जिल्ला संयोजक ललित भट्टराईले बताए ।प्रदेश अधिवे