गन्तव्य नाइट क्लबमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति
बिहीबार ११ मंिर २०८३ ०२:३६ AM
झापा : बिर्तामोड नगरपालिका–३ स्थित गन्तव्य नाइट क्लबमा आगलागी हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको छ। क्लबभित्र जडान गरिएको एयर कन्डिसनर (एसी) मा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। बिर्तामोड नगरपालिका–१ निवासी