२२ वर्षपछि एउटै फिल्ममा उत्तम र निरुता

  • बिहीबार ११ मंिर २०८३ ०२:५९ AM
काठमाडौं : अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहलाई ‘दर्पणछायाँ’ जोडीका रूपमा चिनिन्छ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको उक्त फिल्मको त्रिकोणात्मक प्रेमकथालाई दर्शकले निकै रुचाएका थिए । फिल्मको सफलतासँगै निरुता, उत्तम र अर्का अभिनेता