सिड्नीका दुई युवाको हत्यामा पूर्वप्रहरी अधिकारी दोषी ठहर
बिहीबार ११ मंिर २०८३ ०३:१४ AM
सिड्नी : अस्ट्रेलियाको न्यु साउथ वेल्सका पूर्वप्रहरी अधिकारी बिउ लामार–कोन्डन दुई युवाको हत्यामा दोषी ठहर भएका छन् । सिड्नीस्थित सर्वोच्च अदालतमा चलेको करिब १० हप्ताको सुनुवाइपछि १२ सदस्यीय न्यायिक समितिले बुधबार उनलाई दुई जनाको हत्या