आर्थिक कूटनीतिको नयाँ अध्याय

  • बिहीबार ११ मंिर २०८३ ०९:०० AM
प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले भूराजनीतिक संवेदनशीलतालाई दृष्टिगत गर्दै नेपालको परराष्ट्र नीति र छिमेकी देशका सन्दर्भमा भन्नुभएको थियो, ‘नेपाललाई भारत र चीन दुवै देशको सहयोग चाहिन्छ। भौगोलिक र सांस्कृतिक रूपमा भारतसँग हाम्रो घनिष्ठ सम्बन्ध छ। तथापि चीन पनि नेपालको आत्मीय छिमेकी हो। हामीले दुवै छिमेकीको चित्त दुखाउनु हुँदैन, हाम्रो भूराजनीतिक अवस्था नै त्यस्तो छ।’२०१५ सालको निर्वाचनमा दुईतिहाइ मतादेश प्राप्त कांग्रेसका सभापति बीपी कोइरालाको समय र २०८२ फागुन २१ गतेको नि