बझाङ । बझाङका गाउँगाउँमा पछिल्लो समय क्रिकेटप्रतिको आकर्षण बढ्दै गएको छ । कुनै समय मोबाइल तथा टेलिभिजनमा राष्ट्रिय टोलीको खेल हेरेर रमाउने ग्रामीण क्षेत्रका युवा अहिले आफैँ मैदानमा उत्रिएर क्रिकेट खेल्न थालेका छन् । दसैँ, तिहार र छठ पर्वका अवसरमा आयोजना हुने सांस्कृतिक तथा खेलकुद कार्यक्रमसँगै गाउँगाउँमा क्रिकेट प्रतियोगिता सञ्चालन हुन थालेपछि स्थानीय खेलाडीमा उत्साह