तुलसीपुर । दाङका विद्यार्थी, शिक्षक तथा अभिभावकले विभिन्न जिल्लाका नमूना विद्यालयको स्थलगत अवलोकन गरेपछि आफ्ना विद्यालय सुधारका योजना अघि सारेका छन् । दाङको तुलसीपुरका चारवटा विद्यालयका विद्यार्थी तथा शिक्षकले बर्दिया र सुर्खेतका नमूना विद्यालयले अपनाएका सकारात्मक अभ्यासको अवलोकन गरेका थिए । समाजमा वातावरणीय शिक्षाको विकास ९सिड०को समन्वयमा तुलसीपुर उपमहानगरपालिका–१३ स्थित अम्बेश्वरी मावि अम्बापुर, शान्तिनगर गाउँपालिका–३