प्रदेश सरकारका योजना धमाधम कार्यान्वयनमा

  • बिहीबार ११ मंिर २०८३ ०२:२४ AM
बागलुङ । गण्डकी प्रदेश सरकारले बागलुङका २४२ ग्रामीण सडक एकैसाथ स्तरोन्नति सुरु गरेको छ । जिल्लाका १० वटै स्थानीय तहलाई समेटेर राष्ट्रिय राजमार्ग तथा कालोपत्र सडकसँग जोडिने ग्रामीण सडकको स्तरोन्नति अघि बढाइएको हो । पूर्वाधार विकास कार्यालय बागलुङका अनुसार केही सडकको स्तरोन्नति सुरु भइसकेको छ भने केही आयोजना ठेक्का प्रक्रियामा छन् । सडक स्तरोन्नतिसँगै जिल्लामा