कांग्रेसको बहस व्यक्ति होइन, नीति र राष्ट्र निर्माणमा केन्द्रित हुनुपर्छ : सुनील शर्मा

  • बिहीबार ११ मंिर २०८३ ०२:५४ AM
काठमाडौं । नेपाली कांग्रेसका नेता सुनील शर्माले पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षभन्दा संगठन सुदृढीकरण र राष्ट्र निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् । फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले कांग्रेसको आन्तरिक निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिएका छन् । “स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त निर्वाचनमार्फत इमानदार, योग्य र सक्षम नेतृत्व चयन हुने वातावरण सुनिश्चित