यामाहाको चङ्गाचेट अफरः तेजबहादुरले पाए ‘आर १५’ बाइक, सरस्वतीलाई १० लाख

  • बिहीबार ११ मंिर २०८३ ०३:१३ AM
यामाहा नेपालले दशैँ तिहार लक्षित ‘चङ्गाचेट जितौं १० लाखसम्म’ नामक अफर अन्तर्गतका विजेतालाई पुरस्कार प्रदान गरेको छ । एमएडब्लू राइड्स प्रा.लि.ले १० लाख रुपैयाँ जितेकी बुटवलकी सरस्वती खनाल रायमाझीलाई पुरस्कार हस्तान्तरण गरेको हो । उनले यामाहाको रेज जेडआर १२५ स्कुटर खरिद गर्ने क्रममा लक्की ड्रमार्फत उक्त पुरस्कार जितेकी थिइन् । त्यस्तै अफर अन्तर्गत बम्पर लक्की The post यामाहाको चङ्गाचेट अफरः तेजबहादुरले पाए ‘आर १५’ बाइक, सरस्वतीलाई १० लाख appeared first on Businesspana.