शास्त्रीय संगीतको माध्यमबाट ‘पुस्ता’जोड्दै किरातेश्वर आश्रम

  • बिहीबार ११ मंिर २०८३ ०१:१८ AM
काठमाडौं :  पशुपति क्षेत्रमा अवस्थित किरातेश्वर संगीत आश्रममा मंगलबार साँझ आयोजित सांगीतिक कार्यक्रम अन्य दिनभन्दा फरक थियो । कार्यक्रमको विशेष आकर्षण थिइन् युवा पुस्ताकी शास्त्रीय संगीत साधक सुरभी पौडेल । त्यस दिन सुरभीको संगीत प्रस्तुति