जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते
बिहीबार ११ मंिर २०८३ ०१:४२ AM
नवलपुर : नवलपुरको मध्यविन्दु नगरपालिका–१० अरुण खोलामा जन्ती बोकेको बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। कावासोती नगरपालिका–१६ डण्डाबाट विनयी त्रिवेणी गाउँपालिकाको दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको बोलेरो