काठमाण्डु –इलामको पशुपतिनगरस्थित सशस्त्र प्रहरी बल नेपालले साढे १६ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान तथा चौपाया बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म पशुपतिनगरले चालु आर्थिक वर्ष २०८३-८४ को साउनदेखि मंसिर ९ गतेसम्म विभिन्न समयमा गरेको कारबाहीमा १६ लाख ५३ हजार २५० रुपैयाँ बराबरका सामान बरामद गरेको हो। गुल्मका अनुसार इलामको