कान्तिपुर फर्मासुटिकल्स ल्याबको पहिलो चरणको आईपीओ आजदेखि

  • बिहीबार ११ मंिर २०८३ ०१:१५ AM
कान्तिपुर फर्मासुटिकल्स ल्याब लिमिटेडले आज मङ्सिर १० गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो। कम्पनीले आयोजना प्रभावित काभ्रेपलाञ्चोक जिल्ला पाँचखाल नगरपालिका वडा नम्बर ७ का स्थानीयलाई ८ लाख कित्ता शेयर निष्काशन गरेको छ।  स्थानीयले आवेदन दिंदा  The post कान्तिपुर फर्मासुटिकल्स ल्याबको पहिलो चरणको आईपीओ आजदेखि appeared first on Businesspana.