इजिप्टमा इन्धन ट्यांकर पल्टिएपछि भीषण आगलागी, ३१ जनाको मृत्यु
बिहीबार ११ मंिर २०८३ १२:२६ AM
काठमाडौं : इजिप्टको राजधानी कायरोमा इन्धन बोकेको ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझ कायरोको उत्तरी क्षेत्र वर्राकस्थित रिङरोडमा