एक्स्ट्रिम इनर्जी ड्रिंकमा स्वादको नयाँ उत्साह, बजारमा आए पाँच नयाँ फ्लेभर
बिहीबार ११ मंिर २०८३ १२:४७ AM
काठमाडौं : एक्स्ट्रिमले इनर्जी ड्रिंकमा स्वादको विविधता थप्दै पाँच नयाँ फ्लेभर बजारमा ल्याएको छ । युवापुस्तामाझ लोकप्रिय एक्स्ट्रिम इनर्जी ड्रिंकका पारखीले अब एउटै ब्रान्डमा नियमित स्वादका साथै थप पाँच फरक स्वादको मज्जा लिन पाउने भएका