आठ महिनापछि ताप्लेजुङको ओलाङचुङगोलामा गुड्न थाले गाडी

  • बिहीबार ११ मंिर २०८३ १२:५३ AM
ताप्लेजुङ : चीनसँग सीमा जोडिएको ताप्लेजुङको दुर्गम हिमाली बस्ती ओलाङचुङगोलामा लामो समयपछि पुनः सवारीसाधन पुगेका छन् । गत चैतदेखि अवरुद्ध सडक मर्मत तथा सफाइ गरेपछि मङ्गलबारदेखि फक्ताङ्लुङ गाउँपालिका–७ स्थित ओलाङचुङगोलामा यातायात सञ्चालनमा आएको हो । सुपर तमोर