झापा : ज्येष्ठ नागरिक प्रेमप्रकाश फलाहारीलाई यात्राका क्रममा अभद्र व्यवहार गरेको आरोपमा सगरमाथा यातायात प्रालिले आफ्ना एक सहचालकलाई कामबाट निष्कासन गरेको छ। बसका कर्मचारीले गन्तव्यमा नओराली अर्कै स्थानमा पुर्याएर दुर्व्यवहार गरेको भन्दै फलाहारीले सामाजिक सञ्जालमार्फत