काठमाडौं : ‘संख्या पुगेन हजुर, संख्या...!’ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालको यो अभिव्यक्ति अघिल्लो प्रतिनिधिसभाको कार्यकालमा चर्चित थियो । अघिल्लो प्रतिनिधिसभामा रास्वपाका २१ जना सांसद थिए । संसद्मा रास्वपाका सांसदको संख्या कम हुँदा