रिलायन्स इन्डस्ट्रीजले आफ्नो योजनाबद्ध १,६०० ओटा भूउपग्रहसहितको पृथ्वीको तल्लो कक्ष (लिओ) ब्रोडब्यान्ड तारामण्डललाई समर्थन गर्न उत्पादन साझेदारीको खोजी गरिरहेको छ। यो स्पेसएक्सको स्टारलिङ्कको भारतीय-नियन्त्रित विकल्प प्रदान गर्न डिजाइन गरिएको द… The post भारतको रिलायन्सले स्टारलिङ्कसँग प्रतिस्पर्धा गर्न ‘लिओ नेटवर्क’को लागि साझेदारहरू खोज्दै appeared first on Technology Khabar.