होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीलाई शुक्रबारभित्र हट्न निर्देशन

  • बिहीबार ११ मंिर २०८३ १२:०९ AM
भक्तपुर : सरकारले भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीलाई दुई दिनभित्र हट्न निर्देशन दिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टर मंसिर ११ गते