काठमाडौं । यामाहा नेपालले दसैँ–तिहार लक्षित ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ अभियानका विजेतालाई सम्मान गरेको छ। अभियानको ग्रान्ड प्राइजअन्तर्गत बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३० हजार रुपैयाँ नगद पुरस्कार जितेकी छन् भने पोखराका तेजबहादुर थापाले ब्रान्ड न्यू यामाहा आर१५ एस मोटरसाइकल प्राप्त गरेका छन्। सरस्वतीले बुटवलस्थित यामाहाको आधिकारिक डिलर बाइकर्ज बुटवल प्रालिबाट यामाहा रे जेडआर १२५ एफआई स्ट्रिट र्याली हाइब्रिड स्कुटर खरिद गरेकी थिइन्। स्कुटर खरिदपछि अभियानमा सहभागी भएकी उनी ग्रान्ड प्राइज विजेता बनेकी हुन्। त्यस्तै, पोखराका तेजबहादुर थापाले पोखरास्थित यामाहाको आधिकारिक डिलर भीएडब्लू इन्टरप्राइजेज प्रालिबाट सोही मोडलको स्कुटर खरिद गरेका ... The post यामाहाको दसैँ–तिहार अभियानका विजेता सम्मानित, सरस्वतीले जितिन् १० लाख ३० हजार appeared first on Kalika Khabar.