कानेपोखरीमा बालिकामाथि बलात्कार र महिलामाथि कुटपिटको आरोपमा दुई जना पक्राउ

  • बुधबार १० मंिर २०८३ ०३:५६ PM
विराटनगर : मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको र घटनाबारे सोधपुछ गर्ने क्रममा महिलामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार कानेपोखरी गाउँपालिका–६ मा गत कात्तिक