हालै सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) को फाइलिङले देखाएअनुसार एनभिडियाले फिनिस टेलिकम गियर निर्माता नोकियामा रहेको आफ्नो आधाभन्दा बढी हिस्सा बेचेको छ। चिप जायन्टले जुलाई र सेप्टेम्बरको बीचमा ९३.५३ मिलियन… The post एनभिडियाले नोकियामा रहेको आफ्नो आधाभन्दा बढी हिस्सेदारी बिक्री गर्यो appeared first on Technology Khabar.