जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार प्रतिवादी पक्राउ

  • बुधबार १० मंिर २०८३ ०२:३५ PM
इनरुवा : जेनजी आन्दोलनका क्रममा सुनसरीको झुम्का कारागारबाट फरार भएका लागूऔषध मुद्दाका एक कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको देवानगञ्ज गाउँपालिका–२ यादव टोलका ३२ वर्षीय पिन्टु कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यालय देवानगञ्जबाट