सुडानमा ड्रोन आक्रमण, बालबालिकासहित १४ जनाको मृत्यु
बुधबार १० मंिर २०८३ ०२:४१ PM
अल–दामाजिन : सुडानको दक्षिणपूर्वी सहर अल–दामाजिनमा अर्धसैनिक समूह ¥यापिड सपोर्ट फोर्स (आरएसएफ) ले गरेको ड्रोन आक्रमणमा बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । घटनामा अन्य १५ जना घाइते भएका छन् । अस्पतालका एक स्वास्थ्य स्रोतका