अन्तःशुल्कको उल्झनले रोकियो ‘मार्फा’ ब्रान्डीको उत्पादन, खेर जाँदै मुस्ताङका स्याउ

  • बुधबार १० मंिर २०८३ ०२:४८ PM
मुक्तिनाथबाट फर्केर मार्फामा कोसेली स्वरुप मार्फा ब्रान्डको मदिराजन्य पेयपर्दाथ खरिद गर्न चाहेका बैतडीका नरेन्द्र भट्ट (नाम परिवर्तन) यस पटक मार्फा खरिद गर्न पाएनन् । यसअघि उनले मार्फामा रहेको सरकारी स्वामित्वको शीतोष्ण बागवानी विकास केन्द्रबाट मार्फा (मदिराजन्य सामाग्री) खरिद गर्ने गरेका थिए तर यसपटक भने उक्त केन्द्रले रक्सी उत्पादन बन्द गरेका कारण उनको चाहना पूरा हुन