सिद्धार्थ बैंक लिमिटेड र विश्वव्यापी डिजिटल भुक्तानी संस्था भिसाबीच कार्ड व्यवसाय विस्तार तथा डिजिटल भुक्तानी सेवालाई सुदृढ बनाउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताअनुसार बैंकले आफ्नो भिसा कार्ड पोर्टफोलियो विस्तार गर्नुका साथै ग्राहकलाई उपलब्ध गराउँदै आएको डिजिटल भुक्तानी सेवालाई थप प्रभावकारी बनाउनेछ। यस सहकार्यबाट कार्ड सेवाको पहुँच र भुक्तानी स्वीकार्यताको दायरा बढाउने तथा नयाँ सेवा विकास