विद्युत् चुहावट १२.१६ प्रतिशतमा झर्‍यो

  • बुधबार १० मंिर २०८३ ०१:२२ PM
काठमाडौं : नेपालमा विद्युत् चुहावट घटेर चालु आर्थिक वर्ष २०८२/८३ मा १२.१६ प्रतिशतमा झरेको छ । सरकारले यस अवधिमा चुहावट १२.२० प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेकोमा लक्ष्यभन्दा कम चुहावट कायम भएको हो । ऊर्जा, जलस्रोत तथा